Free Camps

Considering the fact that patients with severe mental illness (Schizophrenia) are seen in the streets and community due to lack of treatment and support. To address this BG Hospital organizes free camps for needy people.

के हजुरको घर वरिपरी वा आफन्तहरुमा गम्भीर मानसिक रोग (schizophrenia) ल़ागेर उपचार नपाएको छ ? जस्तै; नबुझिने कुरा गर्ने, अनौठो व्यवहार देखाउने, बिना कारण शंका गर्ने, रिसाउने, एक्लै बोल्ने, हास्ने, रुने, झोक्राउने, गलत सोचमा अडिक हुने, सामाजिक मान, मान्यता बिपरित गतिविधि गर्ने, आदी लक्षण भएमा/ यो रोगमा ठूलो समस्या नै बिरामीलाई आफुलाई रोग छ भन्ने ज्ञान हुदैन त्यसैले आफै अस्पताल आउदैनन् /यदी छ भने प्रत्यक महिनाको पहिलो आइतबार सम्पर्क गर्नुहोस् /दिन: प्रत्यक महिनाको पहिलो आइतबारदर्ता समय: बिहान १० देखि १ बजे सम्म टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिने छ / उपलब्ध सेवाहरु: १) विशेषज्ञ द्वारा जांच २) बिरामी तथा परिवारजन का लागि मनोपरामर्श  सेवा ३) औषधी बितरण

 

 

coming soon...